-
फिलिपिन्समा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमान्डौ/फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरूले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ... -
आज ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त
काठमान्डौ/३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर(३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता ... -
अमेरिकाद्वारा हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग
काठमान्डौ/पराष्ट्रपति कमला ह्यारिसले संयुक्त राष्ट्रसङ्घको कोप–२८ सम्मेलनमा संयुक्त राज्य अमेरिकाले विश्वव्यापी हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग ... -
कहिले आउला काठमाडौँमा मेलम्चीको पानी ?
काठमान्डौ/खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन् । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका ... -
कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?
काठमान्डौ/वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रूपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लँदै गएका छन् । अनावृष्टि, अतिवृष्टि तथा ... -
कम बोल्छु, धेरै काम गर्छु : देउवा
काठमान्डौ/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई बलियो बनाउन लागिपरेको बताएका छन् । शनिवारदेखि बुटवलमा शुरू भएको कांग्रेस लुम्बिनी ... -
निर्माता र प्रदर्शकलाई बराबर शेयर
काठमान्डौ/चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी शेयर पाउने भएका छन् । यही मङ्सिर ७ गते निर्माताको ... -
काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी [सूचनासहित]
काठमान्डौ/काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन ... -
आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना
काठमान्डौ/हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक ... -
कोप-२८ सम्मेलन : प्रधानमन्त्री ‘प्रचण्ड’ले आज सम्बोधन गर्दै
काठमान्डौ/जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप-२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सम्बोधन गर्दै छन् । बिहीबारदेखि यूएईमा सुरु भएको ... -
एनसेलको सेयर साढे ६ अर्बमा बिक्री
काठमान्डौ/मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको छ । ... -
टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश
काठमान्डौ/उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । ...







