-
एनएसएल : आज पोखरा र ललितपुर भिड्दै
काठमान्डौ/नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि दुवैले आफ्नो पहिलो खेल ... -
पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो
काठमान्डौ/म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको ... -
भोलि काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने
काठमान्डौ/नेपाल विद्युत् प्राधिकरणले भोलि ९बिहीबार० काठमाडौँका विभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले ... -
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमान्डौ/नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको ... -
काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध
काठमान्डौ/काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लगाउने भएको छ। एक सूचना जारी ... -
कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल आज दुबई जाँदै
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन ९कोप २८० मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ... -
कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
काठमान्डौ/नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठक ... -
आज यी चार प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमान्डौ/हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको । जसको प्रभावले हाल ... -
फिल्म ‘चित्रा’को फस्टलुक पोष्टर सार्वजनिक
काठमान्डौ/घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ... -
२.१७ अङ्कले घट्यो नेप्से, एक अर्ब २८ करोडको कारोबार
काठमान्डौ/शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर एक हजार ... -
सिंहदरवारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (मङ्गलवार) ... -
दुर्गा प्रसाईँलाई काठमाडौँ पस्न रोक
काठमान्डौ/गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँ आज आफ्नो समूहको आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई ...









