-
सिआइबीले थाल्यो क्विन्टल सुन प्रकरणको अनुसन्धान
काठमान्डौ/एक क्विन्टल सुन बरामद प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको कमान्डमा टोली खटाएको छ ... -
पाकिस्तान रेल दुर्घटनामा मत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १०० भन्दा बढी घाइते
काठमान्डौ/पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको ... -
सामान्य अकंले घट्यो नेप्से पसिूचक
काठमान्डौ/शेयर बजार आज सोमवार पनि घटेको छ । हिजो आइतवार साढे ३८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन ... -
विश्वस्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकमा डा आचार्यको उम्मेदवारी
काठमान्डौ/विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिनुभएको छ । नेपाल ... -
प्रतिनिधिसभा बैठक ४ बजेका लागि सर्यो
काठमान्डौ/प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि सरेको छ । सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताहरुको छलफपछि बैठक सारेको हो ... -
उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता खोज्न कुकुर परिचालन
काठमान्डौ/चार दिन अघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीकार्य तिव्र पारिएको छ । सो ठाउँमा स्थानमा नेपालीले ... -
संसद्को अवरोध हटाउन सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुको बैठक सुरु
काठमान्डौ/प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।सदनको गतिरोध, संसदीय समितिका सभापतिहरुको ... -
नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ
काठमान्डौ/बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक ... -
संसदीय समिति सभापतिको भागबन्डा टुंगियो, रास्वपा र राप्रपा आउट
काठमान्डौ/संघीय संसदका संयुक्त र विषयगत समिति को भागबण्डा मिलेको छ । आज बसेको सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलको बैठकमा ... -
सम्झौताको म्याद सकियो अझै सुरु भएन काम
काठमान्डौ/तामाकोशी पुल निर्माण गर्न ठेक्का सम्झौता अवधि सकिए पनि काम अझै सुरुआत भएको छैन । तीन वर्ष अवधिको सो पुलको ... -
दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियलले जित्यो ग्लोबल टी-२० क्यानडाको उपाधि
काठमान्डौ/नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टिम मोन्टेरियल टाइगर्सले ग्लोबल टी-२० क्यानडाको उपाधि जितेको छ । सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई ... -
‘हामी तीन भाई’को छायांकन सुरु
काठमान्डौ/मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा हामी तीन भाईको छायांकन सुरु भएको छ । असार २९ गते गोर्खास्थित मनकामना मन्दिरमा ...









