-
त्रिवि सेवा आयोगको अध्यक्षमा डा. भट्टराई नियुक्त
काठमान्डौ/त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा डा. घनश्याम भट्टराई नियुक्त भएका छन् । इतिहास केन्द्रीय विभागमा प्राध्यापनरत डा। भट्टराईलाई गएको मंगलबार ... -
पार्टीका कार्यक्रम छरितो बनाउन एमालेले बनायो मापदण्ड
काठमान्डौ/नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ । एमालेको ... -
एमालेले अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध गर्यो : अर्थमन्त्री डा. महत
काठमान्डौ/अर्थमन्त्री डा. प्रकाशशरण महतले नेकपा ९एमाले०ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताएका छन् । आज नेपाली कांग्रेस मधेस प्रदेश ... -
मुद्दा जित्नुको उपहार गाउँबाट बहिष्कार
काठमान्डौ/देवदह नगरपालिका–१२ ढोलबजवा बस्नुहुन्छ शिव बिन्दु भुज । उमेरले करिब ६० काट्नुभएका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । ... -
आफ्नै संवेदनशील अंग काटेर युवक अस्पताल पुगेपछि…
काठमान्डौ/मकवानपुरमा आफ्नै संवेदनशील अंग (लिंग) काटेर एक व्यक्ति घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजको १ ... -
दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सञ्चालन
काठमान्डौ/म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि एक्स–रे सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरि ... -
दुनाटपरीबाट मनग्य आम्दानी
काठमान्डौ/नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका– ९ वसन्तपुरका स्थानीयवासीले वनमा खेर जाने सालको पातबाट राम्रो आम्दानी गर्दै आएका छन् । ... -
जीर्ण भवनबाट अदालतको सेवा प्रवाहमा कठिनाइ
काठमान्डौ/जिल्ला अदालत भोजपुरको भवन जीर्ण बन्दा सेवा प्रवाहमा कठिनाइ भएको छ । अदालतको ४१ वर्ष पुरानो भवनबाट हाल सेवा प्रवाह ... -
सुनको मूल्य घट्यो, तोलाको कति ?
काठमान्डौ/सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको १ लाख १० हजार ४ सय ... -
डुङ्गा दुर्घटनामा त्रिसट्ठीभन्दा बढीको मृत्यु भएको आशङ्का
काठमान्डौ/आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ भने अन्य ... -
स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन
काठमान्डौ/हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको ... -
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
काठमान्डौ/भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम ...











