-
अवरुद्ध बारपाक-लाप्राक सडक खण्ड सञ्चालन
काठमान्डौ/बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक-लाप्राक सडक खण्ड सञ्चालनमा आएको छ । बर्खाका बेला ठाउँ ठाउँमा खसेका ठूलाठूला पहिराले ... -
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
काठमान्डौ/रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ... -
झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा
काठमान्डौ/भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य ... -
इजरायलबाट उद्धार गरिएका १९ जना दिल्ली आइपुगे
काठमान्डौ/भारतको स्पाइस जेटमार्फत इजरायलबाट उद्धार गरिएका १९ जना नेपाली दिल्ली आइपुगेका छन् । नेपाली दूतावासको समन्वयमा ४ जना विद्यार्थीसहित १९ ... -
लुुलाङमा तीन महिनापछि बिजुुली बल्यो
काठमान्डौ/म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको ... -
वर्षा र हावाहुरीले केराखेतीमा क्षति
काठमान्डौ/ यो समय केरा किसानले उत्पादन बजारमा पठाउने हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् ... -
प्रधानमन्त्री दाहाल मुुस्ताङमा
काठमान्डौ/प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुुस्ताङ आइपुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको ... -
संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसमा शान्ति पदयात्रा
काठमान्डौ/नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन डे) का अवसरमा पाँच किमी दूरीको ‘शान्ति पदयात्रा’ गरेको छ । सैनिक मुख्यालय ... -
गाजा अस्पतालमा हवाई आक्रमण : सयौंको मृत्यु
काठमान्डौ/गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ । मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, ... -
स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प
काठमान्डौ/जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई ... -
आज नेपाल र यूएई भिड्दै
काठमान्डौ/नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौँमा सुरु हुँदै छ। दिउँसो १ बजे मुलपानी क्रिकेट मैदानमा नेपाल र ... -
भारतको सर्वोच्च अदालतद्वारा समलिङ्गी विवाहलाई मान्यता दिन अस्वीकार
काठमान्डौ/भारतको सर्वोच्च अदालतले मङ्गलबार समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यद्यपि अदालतले एलजिबिटिक्यु सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई ...











