Lekhanpeeth

logo

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ / व्यापार
    • बैकिङ्ग
    • शेयरबजार
    • ब्यापार
  • लेख / विचार
    • लेख
    • विचार
    • सम्पादकीय
  • कृषि
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा / स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • घटना / अपराघ
    • विज्ञान / प्रविधि
    • कला / साहित्य
    • अन्तर्वार्ता
    • फोटो फिचर
    • विश्व
    • पत्रपत्रिका
    • हाम्रो बारेमा
logo
६ बैशाख २०८३, आईतवार
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ / व्यापार
    • बैकिङ्ग
    • शेयरबजार
    • ब्यापार
  • लेख / विचार
    • लेख
    • विचार
    • सम्पादकीय
  • कृषि
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा / स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • घटना / अपराघ
    • विज्ञान / प्रविधि
    • कला / साहित्य
    • अन्तर्वार्ता
    • फोटो फिचर
    • विश्व
    • पत्रपत्रिका
    • हाम्रो बारेमा

राजनीति

  • २७ चैत्र २०७९, सोमबार १३:५३
    २७ चैत्र २०७९, सोमबार १३:५३

    रास्वपाका प्रमुख सचेतकले माफी मागे, प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोट प्रति क्षमा मागे

    देश, राजनीति, समाचार, समाचार /भर्खरै
    By Lekhanpeeth
    275
    0
    काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागेको छ ।सोमबार प्रतिनिधिसभा बैठकमा ...
    Read More
  • २७ चैत्र २०७९, सोमबार १३:३८
    २७ चैत्र २०७९, सोमबार १३:३८

    मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह

    देश, राजनीति, समाचार, समाचार /भर्खरै
    By Lekhanpeeth
    242
    0
    काठमाडौं/नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ...
    Read More
  • २७ चैत्र २०७९, सोमबार १३:३१
    २७ चैत्र २०७९, सोमबार १३:३१

    ब्राजिलका राष्ट्रपति लुलाको चीन भ्रमण, युक्रेन विवादबारे पनि छलफल हुने

    राजनीति, विश्व, समाचार, समाचार /भर्खरै
    By Lekhanpeeth
    170
    0
    काठमाडौं/ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले चिनियाँ समकक्षी सी जिनपिङसँग व्यापार र युक्रेनको मध्यस्थताबारे छलफल गर्न आगामी साता बेइजिङमा ...
    Read More
  • २७ चैत्र २०७९, सोमबार १३:१९
    २७ चैत्र २०७९, सोमबार १३:१९

    मिटर ब्याज पीडित र सरकारबीच वार्ता

    देश, राजनीति, समाचार, समाचार /भर्खरै
    By Lekhanpeeth
    253
    0
    काठमाडौं/मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो ।   मिटरब्याजपीडित काठमाडौं ...
    Read More
  • २७ चैत्र २०७९, सोमबार १३:१०
    २७ चैत्र २०७९, सोमबार १३:१०

    भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो समातेर ल्याउँछु :लामिछाने

    देश, राजनीति, समाचार, समाचार /भर्खरै
    By Lekhanpeeth
    241
    0
    काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो समातेर ल्याउने बताएका छन् ।चितवनमा चुनावी ...
    Read More
  • २७ चैत्र २०७९, सोमबार १२:४७
    २७ चैत्र २०७९, सोमबार १२:४७

    भन्सार अधिकारीहरुलाई अर्थमन्त्रीको निर्देशन- नतिजा दिनेगरी काम गर्नु

    अर्थ / व्यापार, देश, राजनीति, समाचार, समाचार /भर्खरै
    By Lekhanpeeth
    173
    0
    काठमाडौं/अर्थमन्त्री डा प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । भन्सार विभागद्वारा आज ...
    Read More
  • २७ चैत्र २०७९, सोमबार १२:०२
    २७ चैत्र २०७९, सोमबार १२:०२

    ‘संसदीय अभ्यास उत्साहवर्द्धक होइन सन्तोषजनक’

    Big Featured, Breaking 1, Featured, Main News, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, राजनीति, लुम्बिनी प्रदेश, समाचार, समाचार /भर्खरै, सुदूरपश्चिम प्रदेश
    By Lekhanpeeth
    208
    0
    काठमाडौं/ मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण संसदीय उपलब्धिका हिसाबले यो वर्ष पनि ...
    Read More
  • २७ चैत्र २०७९, सोमबार ११:२९
    २७ चैत्र २०७९, सोमबार ११:२९

    लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ : कोरियाली पूर्वमन्त्री

    देश, राजनीति, विश्व, समाचार, समाचार /भर्खरै
    By Lekhanpeeth
    186
    0
    काठमाडौं/नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन ...
    Read More
  • २७ चैत्र २०७९, सोमबार ११:००
    २७ चैत्र २०७९, सोमबार ११:००

    दुई महिनापछि मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दै

    देश, प्रदेश, मधेश प्रदेश, राजनीति, समाचार, समाचार /भर्खरै
    By Lekhanpeeth
    189
    0
    काठमाडौं/मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ । करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो ...
    Read More
  • २७ चैत्र २०७९, सोमबार १०:४९
    २७ चैत्र २०७९, सोमबार १०:४९

    नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक छ : गृहमन्त्री श्रेष्ठ

    देश, राजनीति, समाचार, समाचार /भर्खरै
    By Lekhanpeeth
    307
    0
    काठमाडौं/उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएको बताउनुभएको छ ।प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना ...
    Read More
  • २६ चैत्र २०७९, आईतवार १७:१७
    २६ चैत्र २०७९, आईतवार १७:१७

    कर्णाली सरकारबाट बाहिरियो एमाले , तिन मन्त्रीले नै बुझाए राजिनामा

    कर्णाली प्रदेश, देश, प्रदेश, राजनीति, समाचार, समाचार /भर्खरै
    By Lekhanpeeth
    200
    0
    काठमाडौं/कर्णाली प्रदेश सरकार नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएको सामाजिक विकासमन्त्री टेकराज प्रसाईँले बताएका छन् । ...
    Read More
  • २६ चैत्र २०७९, आईतवार १७:०२
    २६ चैत्र २०७९, आईतवार १७:०२

    सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री

    देश, प्रदेश, राजनीति, समाचार, समाचार /भर्खरै, सुदूरपश्चिम प्रदेश
    By Lekhanpeeth
    212
    0
    काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताउनुभएको छ ।कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई ...
    Read More
1 … 309 310 311 312 313 … 327

 

NATION FIRST MEDIA PVT. LTD.

  • New Baneshwor-10, Kathmandu, Nepal
  • info@lekhanpeeth .com

विज्ञापनका लागि सम्पर्क

lekhanpeeth@gmail.com

news@lekhanpeeth.com

Domain Name: www.lekhanpeeth.com

NATION FIRST MEDIA PVT. LTD.

  • New Baneshwor-10, Kathmandu, Nepal
  • info@lekhanpeeth .com

विज्ञापनका लागि सम्पर्क

lekhanpeeth@gmail.com

news@lekhanpeeth.com

दर्ता

  • सुचना तथा प्रसारण बिभाग
    दर्ता नम्बर: ३९३९-२०७९/८०
  • प्रेस काउन्सिल नेपाल
    सुचिकरण नम्बर: ३९३८

Quick Links

  • About Us
  • Lekhanpeeth Team
  • Contact Us
Lekhanpeeth

© Copyright Lekhanpeeth . All rights reserved. Powered By Lekhanpeeth