-
रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतको अनुमति
काठमाडौं/सहकारीको रकम अपचलनमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतबाट प्रहरीले अनुमति लिएको छ। आइतबार प्रहरीले गरेको ... -
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
काठमान्डौ/गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। ... -
शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग
काठमान्डौ/कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले व्यस्थित शहरको विकासमा निजी क्षेत्रलाई सहभािग गराउन सरकार सकारात्मक रहेको बताउका छन्। आज शहरी विकास मन्त्रालयमा ... -
रास्वपाको कार्यवाहक प्रवक्तामा गणेश कार्की
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक प्रवक्ता गणेश कार्कीलाई तोकिएको छ । कार्यवाहक प्रवक्ता मनिष झा पार्टीको निर्धारित कार्यक्रमको लागि देश ... -
बहुमतले पारित भयो सुदूरपश्चिम प्रदेश सरकारको बजेट
काठमान्डौ/सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८१र८२ को बजेट बहुमतले पारित भएको छ । ३१ भदौमा प्रदेशका आर्थिक ... -
सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा
काठमान्डौ/समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय ... -
लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी
काठमान्डौ/लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक ... -
परराष्ट्रमन्त्री डा. राणा न्यूयोर्कमा
काठमान्डौ/संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिबार न्यूयोर्क आइपुगेकी छिन्। स्थानीय समय अनुसार मध्याह्न क्यानाडाबाट ... -
कानूनसहित तीनवटा समितिको बैठक बस्दै
काठमान्डौ/संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन ... -
कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । ... -
रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?
काठमान्डौ/सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले ... -
सरकारले ‘बेरुजु फछ्र्यौट समिति’ गठन गर्ने
काठमान्डौ/सरकारले सामान्य प्रक्रियाबाट फछ्र्यौट हुन नसकेका बेरुजु फछ्र्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु फछ्र्यौट समिति’ ...










