-
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण
काठमान्डौ/पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो । ... -
लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल हो : उपप्रधानमन्त्री श्रेष्ठ
काठमान्डौ/उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताएका छन् । अवैतनिक वाणिज्य ... -
घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता
काठमान्डौ/फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण ... -
आजको मौसम : कहाँ-कस्तो ?
काठमान्डौ/हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल ... -
नेपाल बहराइनसँग ५-० ले पराजित
काठमान्डौ/फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित ... -
कति छ आज विदेशी मुद्राको विनिमय दर?
काठमान्डौ/नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर ... -
आजदेखि आइपीएल सुरु, पहिलो खेलमा चेन्नई र बैंग्लोर भिड्दै
काठमान्डौ/विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग ९आइपीएल० आज९शुक्रबार०देखि सुरु हुँदै छ । आइपीएलको उद्घाटन खेलमा ... -
सिडिओलाई मिडियाको निगरानी गराउने निर्देशनबाट पछि हटे रबि
काठमान्डौ/गृह मन्त्रालयले आमसञ्चार माध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ। ७७ जिल्लाका प्रमुख ... -
२४सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित
काठमान्डौ/ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएउनुभएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै हुनुहुन्छ ... -
सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता
काठमान्डौ/सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ। बिहीबार संसद् सचिवालयमा भेटवार्ता भएको सभामुखको सचिवालयले ... -
सूर्यदर्शन सहकारी प्रकरण : रवि लामिछानेविरुद्ध बचतकर्ताले दिए संसदीय समितिमा निवेदन
काठमान्डौ/पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थामा वचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले राज्य व्यवस्था तथा सुशासन ... -
जापान एयरलाइन्सले ३२ एयरबस र १० बोइङ विमान खरिद गर्ने घोषणा
काठमान्डौ/जापान एयरलाइन्सले एयरबससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ। कम्पनीले एयरबसबाट २१ ए ३५०–९००, बोइङ कम्पनीसँग ...







