-
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमान्डौ/संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आजका लागि संसद सचिवालयले ... -
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदमा समावेशमा भएका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई ... -
टी-२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले दियो पाँच करोड रुपैयाँ
काठमान्डौ/आईसीसी ट्वान्टी – २० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि सरकारले नेपाल क्रिकेट संघ ९क्यान०लाई पाँच करोड रुपैयाँ ... -
नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने
काठमान्डौ/नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन ... -
रवि लामिछाने गृहमन्त्री बन्ने पक्का !
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् । नयाँ गठबन्धनमा भएको सत्ता भागबन्डामा सभापति रवि ... -
माओवादी केन्द्रद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
काठमान्डौ/नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान माओवादी केन्द्र संसदीय दलको ... -
सुनको मूल्यले मंगलबारको रेकर्ड तोड्यो, आज कतिमा हुँदैछ किनबेच ?
काठमान्डौ/साताको चौँथो दिन आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको रेकर्ड तोड्दै सुनको मूल्यले नयाँ रेकर्ड ... -
धादिङ बस दुर्घटना अपडेट: मृतकको संख्या ७ पुग्यो
काठमान्डौ/धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख ... -
काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ४ जनाको मृत्यु
काठमान्डौ/त्रिशूली नदीमा बस खस्दा चारजनाको मृत्यु भएको छ । ३३ जनाको जिवितै उद्धार गरिएको छ । धादिङको गजुरी गाउँपालिका ५ ... -
आजको मौसम : कहाँ-कस्तो ?
काठमान्डौ/हाल सुदूरपश्चिम प्रदेशको केही भू-भागलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । ... -
कांग्रेसले लियो प्रचण्डलाई दिएको समर्थन फिर्ता
काठमान्डौ/नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलवार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा ... -
नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो ट्वान्टी–२० शृंखलाको उपाधि
काठमान्डौ/ घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधि नेदरल्यान्ड्सले जितेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट ...










