-
आजदेखि पशुपति क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध
काठमान्डौ/जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । असोज १ गते तीजको अवसरमा पशुपति ... -
आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
काठमान्डौ/हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको छ । ... -
यस्तो हुनेछ आज दिन भरको मौसम
काठमान्डौ/हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून ... -
सभामुख घिमिरेद्वारा प्रतिनिधि सभामा एक सदस्य पद रिक्त भएको सदनलाई जानकारी
काठमान्डौ/प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त ... -
सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन
काठमान्डौ/संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आज शुक्रवार बसेको संसदीय सुनुवाइ समितिको ... -
प्रधानमन्त्रीलाई निजामती कर्मचारीको एसएमएस, ‘नासुका आँसु’ देख्नु भएन ?
काठमान्डौ/निजामती कर्मचारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एसएमएस पठाएका छन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यू, नासुका आँसु देख्नु भएन रु’ लेखिएको एसएमएस कर्मचारीहरूले शुक्रबार ... -
आज ५९औँ राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमान्डौ/आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न ... -
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमान्डौ/संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । ... -
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि, दुई छोराहरूले दिए दागबत्ती
काठमान्डौ/संविधानसभा अध्यक्ष, नेकपा ९एमाले०का दिवंगत उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार आज ... -
गोकर्णेश्वरमा पितृ श्राद्ध गर्नेको घुइँचो (तस्बिरहरू)
काठमान्डौ/प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने ... -
आज कुशे औँसी, घरघरमा कुश भित्र्याएर मनाइँदै
काठमान्डौ/प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने ... -
नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै
काठमान्डौ/संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा ९एमाले०का उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। नेम्वाङको सोमबार ...










