-
काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
काठमान्डौ/नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। बुधबार काठमाडौँको रिपोटर्स क्लबमा उनी माथि खुकुरी प्रहार भएको महानगरीय प्रहरी ... -
एकैसाथ ५१ वटा विद्युतीय फाष्ट चार्जिङ स्टेसनको उद्घाटन
काठमान्डौ/नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ ... -
एमालेलाई सरकारमा सहभागी हुन हतार छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमान्डौ/नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सरकारमा जान हतार नभएको बताएका छन् । प्रेस चौतारी नुवाकोटले आज बट्टारमा ... -
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
काठमान्डौ/ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण ... -
महिला टी-ट्वान्टी विश्वकप छनोट : नेपाल र युएई बीचको खेल रद्द
काठमान्डौ/आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा ... -
आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै
काठमान्डौ/वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता ... -
प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओली शर्माबीच सिंहदरवारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले बोलाएपछि अध्यक्ष ओली मंगलबार ... -
६० किलो सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपतिका छोरा पुनसँग सीआईबीले लियो बयान
काठमान्डौ/त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० केजी सुन तस्करीमा संलग्नताको आशङ्कामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका ... -
सुन तस्करी प्रकरण : सीमा क्षेत्रबाट एक पक्राउ,काठमान्डौ ल्याइँदै
काठमान्डौ/हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप एक जनालाई पक्राउ ... -
यी १३ कम्पनी कालो सूचीमा
काठमान्डौ/सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरूलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा ... -
कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै
काठमान्डौ/कोशी प्रदेश सरकारको बारेमा आजबाट सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनवाइ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको ... -
आज यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
काठमान्डौ/आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका ...









