-
आजको मौसम : कहाँ-कस्तो ?
काठमान्डौ/हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही ... -
इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर
काठमान्डौ/सिभिल सहकारीका सञ्चालक तथा संविधान सभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका ... -
त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ
काठमान्डौ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट आधा किलो सुनसहित एक व्यक्ति पक्राउ परेका छन् । ४९९ ग्राम सुन९लिक्यूड फोर्म० सहित झापाका खगेन्द्र ... -
प्रधानमन्त्री ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै
काठमान्डौ/युगान्डा भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन्। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी ... -
काठमाडौँका यी स्थानमा भोलिबाट एक सातासम्म विद्युत् सेवा आपूर्ति नहुने
काठमान्डौ/काठमाडौँका विभिन्न स्थानमा आइतबार९भोलि०बाट एक साताको लागि विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज एक सार्वजनिक ... -
छ लाख चालक अनुमतिपत्र नेपाल आइसक्यो : विभाग
काठमान्डौ/यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ ... -
बिपी प्रतिष्ठानमा हर्क साम्पाङले लगाएको ताला खोल्न आदेश
काठमान्डौ/उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको ... -
आज ललितपुरका यी स्थानमा ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने
काठमानडौ/आज ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका ... -
राष्ट्रपति पौडेलद्धारा नयाँ आर्थिक अध्यादेश जारी
काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश २०८० जारी गरेका छन्। सरकारको सिफारिस अनुसार राष्ट्रपति पौडेलले ... -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय
काठमान्डौ/सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय ... -
भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्नुको कारण देखाउन सर्वोच्चको आदेश
काठमान्डौ/सर्वोच्च अदालतले भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्नुको कारण देखाउन आदेश दिएको छ। बिहीबार सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल ... -
बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात
काठमान्डौ/मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात गरिएको छ । बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा उनीमाथि हातपात ...






