-
आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु
काठमान्डौ/हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु ... -
बालकृष्ण खाँणलाई धरौटीमा छाड्न अदालतको आदेश
काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत ... -
सेवा लम्साल सचिवमा बढुवा
काठमान्डौ/सरकारले सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार९आज० प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले ... -
शालिक राख्ने विषय विवाद बढेपछि कञ्चनपुर प्रशासनद्वारा निषेधाज्ञा लागू
काठमान्डौ/कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको शालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ ... -
रास्वपाको वडा अधिवेशन आजदेखि
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलो पटक वडा अधिवेशन गर्न थालेको ... -
यस्तो छ आजको मौसम
काठमान्डौ/हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम ... -
बाराको सिम्रौनगढमा प्रमुख प्रशासकीय अधिकृतको विषयमा झडप, एक जनाको मृत्यु
काठमान्डौबाराको सिम्रौनगढ नगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयलाई लिएर भएको विवाद उग्ररूप लिएको छ । असन्तुष्ट पक्ष ... -
राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको आदेश
काठमान्डौ/उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पार्टी कार्यालय नभत्काउन आदेश दिएको छ । घर रहेको जग्गाधनी प्रभा चापागाईंको ... -
मानव तस्करीमान संलग्न दुई अधिकृत पक्राउ
काठमान्डौ/फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप दुईजना अधिकृतलाई पक्राउ ... -
महासचिव गौतमको राजीनामा स्वीकृत
काठमान्डौ/संघीय संसद्को महासचिव डा. भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ । महासचिव गौतमले मंसिर २४ गतेदेखि लानुहुने गरि आफ्नो पदबाट ... -
टिकटक प्रतिबन्ध विरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’मा
काठमान्डौ/सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध परेको मुद्दामाथि आज पनि सुनुवाइ हुन सकेन। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद ... -
संघीय संसदको कार्यवाहक महासचिवमा पाण्डेय नियुक्त
काठमान्डौ/पद्मप्रसाद पाण्डेय संघीय संसदको कार्यवाहक महासचिवमा नियुक्त भएका छन्। उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नियुक्त गरेका हुन्। सभामुख ...









