-
एमाले बागमतीमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी
काठमान्डौ/नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनमा नेतृत्व चयनअन्तर्गत मतदान सुरु भएको छ। मतदान केही बेरअघि सुरु भएको अध्यक्ष मण्डलका सदस्य ... -
पुराना दललाई रवि लामिछानेको चेतावनी : चार वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, ...
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अबको ४ वर्ष सदुपयोग ... -
विकासमा केन्द्रित हुनु ‘माननीय’को रहर होइन, बाध्यता हो : सचेतक थिङ
काठमान्डौ/नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्छिन् । ... -
एमाले बागमती अधिवेशन: आज मतदान
काठमान्डौ/नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत भावी नेतृत्वका लागि आज मतदान हुँदैछ । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता ... -
प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै
काठमान्डौ/चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको ... -
माग पूरा गर्ने अधिकार हामीसँग छैन : बालेन
काठमान्डौ/काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अभियन्ता ईंः ले उठाएका माग पूरा गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । उनले ... -
चार देशका राजदूतले लिए सपथ
काठमान्डौ/विभिन्न चार देशका राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार महाराजगन्जस्थित शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजदूतले पद ... -
मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी
काठमान्डौ/चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित निकालेको छ । ... -
नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य
काठमान्डौ/कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले १९ औँ एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको विश्व ... -
आन्दोलनरत डाक्टर र सरकारबीच वार्ता जारी
काठमान्डौ/आन्दोलनरत चिकित्सकसँग सरकारले वार्ता थालेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृह मन्त्रालयमा ३ बजेदेखि वार्ता चलिरहेको ... -
हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइयो [तस्बिरहरु]
काठमान्डौ/यँया पुन्हीका अवसरमा हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ । नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ । ... -
शिक्षकपछि माइतीघर मण्डलामा डाक्टर र स्वास्थ्यकर्मीको प्रदर्शन
काठमान्डौ/डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरूले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ...










