-
शिक्षकहरुलाई रास्वपाको चेतावनी, विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नहोस्
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आन्दोलनरत शिक्षकहरूलाई विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह गरेको छ । रास्वपाका महामन्त्री एवम् ... -
हामी शिक्षा विधेयकमा भएका कमजोरी सच्याउँछौँ , विद्यालय बन्द नगरौँ : महामन्त्री थापा
काठमान्डौ/नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न आग्रह गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै शिक्षा विधेयकमा थुप्रै ... -
शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
काठमान्डौ/संसद् सचिवालयमा दर्ता विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूसँग सरकारले वार्ता थालेको छ । बिहीबार बिहान सिंहदरबारमा शिक्षकहरूले उपप्रधान एवं ... -
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
काठमान्डौ/नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे)सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री ... -
मण्डनदेउपुरमा आज ‘थकाइ’ बिदा
काठमान्डौ/काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ । आठौँ संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न ... -
मिटरब्याजका ४ हजार उजुरीमा मिलापत्र, ५५ जना साहूविरुद्ध मुद्दा
काठमान्डौ/मिटरब्याजीविरूद्ध परेको २६ हजार उजुरीमध्ये ४ हजार उजुरीमा मिलापत्र भएको छ। मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगका अनुसार ऋणी र साहुकारबीच आपसी सहमतिमा ... -
शिक्षा विधेयकको विरोधमा सडकमा निस्किए शिक्षक
काठमान्डौ/शिक्षा विधेयकको विरोधमा काठमाडौंमा शिक्षकहरूले प्रदर्शन गरेका छन् । देशभरबाट आएका शिक्षकहरू काठमाडौंका सडकमा उत्रिएका हुन् । माइतीघरमा जम्मा भएका ... -
काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु
काठमान्डौ/सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर बुधबार रत्नपार्क-सूर्यविनायक ... -
टुँडिखेलमा संविधान दिवस [फोटो फिचर]
काठमान्डौ/काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ । बुधबार बिहान टुँडिखेलमा भव्य समारोहबीच सरकारले संविधान दिवस मनाएको हो । ... -
‘संविधानले सम्झिएका सुशील र सुवास’
काठमान्डौ/नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुई पटक संविधानसभाको निर्वाचन ... -
आज यी प्रदेशमा मध्यम वर्षाको सभावना
काठमान्डौ/आज देशभर मौसम आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम ... -
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमान्डौ/संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, ...









