-
६० किलो सुन प्रकरण : सीआईबीले माग्यो इन्टरपोलको सहयोग
काठमान्डौ/नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको ... -
समाजको सद्भाव खल्बल्याएर अनियमितता लुकाउने प्रयास हुदैछ : रवि लामिछाने
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् । पार्टीको टोखा ... -
भोलि १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
काठमान्डौ/नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रूपमा राष्ट्र ... -
धरानमा २४ घण्टे निषेधाज्ञा
काठमान्डौ/धरान उपमहानगरपालिकाले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा ... -
नेपाल मलेसियासँग ६ विकेटले पराजित
काठमान्डौ/आईसीसी वुमन्स टी-२० एसिया छनोटअघिको चारदेशीय सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ । यसअघि दुई खेल जितेको नेपाल तेस्रो खेलमा ... -
अधिकारी दम्पतीलाई धरपकड नगर्न हर्क साम्पाङलाई उच्चको आदेश
काठमान्डौ/धरानका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न, जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ। उच्च अदालतका ... -
चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत
काठमान्डौ/लगानी बोर्डको ५५औँ बैठकले चार वटा जलविद्युत् परियोजनाहरू ९रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानी भेरी जलविद्युत् परियोजना० का ... -
रास्वपा संसदीय दलको बैठक बस्दै
काठमान्डौ/ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज साँझ बस्ने भएको छ । संसदीय दलको कार्यालय सिंहदरवारमा साँझ ५ ... -
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमान्डौ/हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेकोले नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून ... -
अध्यागमनका महानिर्देशक झलकरामको जिम्मेवारी खोसियो, तानिए गृह
काठमान्डौ/अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारीलाई गृहमन्त्रालयले छानबिनका लागि तानेको छ । सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई ... -
संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने
काठमान्डौ/संसदीय समितिका सभापतिहरू छान्न भदौ ११ गते निर्वाचन हुने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा निर्वाचनको ... -
बारा बस दुर्घटना [अपडेट] : ७ जना मृतकको सनाखत, ६ जना भारतीय नागरिक
काठमान्डौ/बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका ७ जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा ...









