-
शिक्षा विधेयकबारे छलफल नगरिएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट
काठमान्डौ/नेपाल सरकारले सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा ... -
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो
काठमान्डौ/यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक ... -
पोखराका शैक्षिक संस्था तीन दिन बन्द हुने
काठमान्डौ/आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलिदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । ... -
प्रचण्ड गर्मीले अमेरिकाका पाँच काउन्टीमा एक सय सतचालिस जनाको मृत्यु
काठमान्डौ/अमेरिकामा प्रचण्ड गर्मीका कारण पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै ... -
लुम्बिनी प्रदेशका विभिन्न सडक पहिरोले अवरुद्ध
काठमान्डौ/वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिराले राजमार्गहरु अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण राजमार्ग क्षेत्रमा खसेको पहिराले ... -
प्रजातान्त्रिक विचार समाजको घरदैलो अभियान
काठमान्डौ/प्रजातान्त्रिक विचार समाजको नवनिर्वाचित समितिले नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसँग मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य तथा शिक्षालगायत समसामयिक विषयमा ... -
अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या : नेपाल नेत्रज्योति सङ्घ
काठमान्डौ/पछिल्लो समय देशैभरि आँखापाक्ने समस्या ( कन्जंक्टिभाइटिस) फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको ... -
नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
काठमान्डौ/अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आज बिहान ५ः२० बजे खसेको पहिरो पन्छ्याएपछि दिउँसो २ः२० बजेबाट सडकखण्ड दुईतर्फीरुपमा ... -
निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो भक्तपुर–नगरकोट सडक
काठमान्डौ/भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय ... -
बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप
काठमान्डौ/बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ७० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप दिने भएको छ । यही साउन २५ ... -
सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत
काठमान्डौ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन बाहिरिएको विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको आजको ... -
काभ्रेका छ स्थानीय तहमा डेङ्गु सङ्क्रमण
काठमान्डौ/काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले छ तहमा सात जना डेङ्गु सङ्क्रमित पुष्टि भएको ...








