-
कानेपोखरीको भलुवा सिमसार अलपत्र
काठमान्डौ/मोरङको कानेपोखरी गाउँपालिकाको वडानं७ स्थित शुक्रबारेमा रहेको भलुवा सिमसारको निर्माणकार्य अलपत्र परेको छ । सिमसारलाई पूर्वी क्षेत्रको नमूना पर्यटकीय गन्तव्यस्थल ... -
मलाई कारागारबाट मुक्त गर्नोस् : खान
काठमान्डौ/पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले ... -
भित्री वस्त्रमा २४ तोला सुन बोकेकी महिला पक्राउ
काठमान्डौ/पोखरामा करिब २४ तोला सुनसहित एक महिला पक्राउ परेकी छन् । काठमाडौंबाट बस चढेर पोखरा उत्रेकी झापा बिर्तामोड नगरपालिका-१ घर ... -
सुुकुम्बासी समस्याको दिगो समाधान खोजी
काठमान्डौ/ मैया आले ३६ वर्षदेखि थापाथलीस्थित बाग्मती किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । उनका श्रीमान्को ११ वर्ष पहिला प्यारालाइसिसबाट ... -
बेनी–जोमसोम सडक खण्ड : बैसरीमा पहिरोको जोखिम
काठमान्डौ/बेनी–जोमसोम सडकखण्ड अन्तरगत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा गुडिरहेको बोलेरो जीपमाथि पहिरो खस्दा चालक गम्भीर घाइते भए । बुधबार साँझ ग १ ... -
गोरखामा भेटिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि
काठमान्डौ/गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ ... -
गौरा पर्व भदौ ७ गते मनाउन अठोला पञ्चाङ्गको आह्वान
काठमान्डौ/सुदूरपश्चिम प्रदेशबाट प्रकाशन भइरहेको अठोला पञ्चाङ्गले भदौ ७ गते नै गौरा पर्व मनाउनु शास्त्रसम्मत् हुने जनाएको छ । सुदूरपश्चिम प्रदेशका ... -
अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन
काठमान्डौ/पहिरोको कारण अवरुद्ध हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने भैँसे–भीमफेदी सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालन भएको छ । ... -
छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस
काठमान्डौ/चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ । यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका ... -
घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ? आजको (बजारमूल्यसहित)
काठमान्डौ/नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ । गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको ... -
ढाकाको कपडाले बजार पाएन
काठमान्डौ/रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने ... -
गण्डकी प्रदेशसभा बैठक बस्दै
काठमान्डौ/गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची ...









