-
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड आज नेपाल आउँदै
काठमान्डौ/दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपाल ... -
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमान्डौ/हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, ... -
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमान्डौ/संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । ... -
एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालले आज पाकिस्तान ‘ए’ सँग खेल्दै
काठमान्डौ/श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले आज ९शुक्रबार० पाकिस्तान ए सँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बो ... -
आज भानुजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमान्डौ/आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ ... -
डेङ्गु विरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह
काठमान्डौ/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण बढ्न थालेपछि डेङ्गु विरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता ... -
रासायनिक मल कारखाना स्थापनाका लागि अघि बढ्यो प्रारम्भिक प्रक्रिया
काठमान्डौ/करिब रु ९३ अर्ब ५३ करोड (७१ करोड ४० लाख अमेरिकी डलर) बराबरको लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना ... -
सावित्राको गोलले नेपाल हारबाट जोगियो
काठमान्डौ/अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र घरेलु टोली बङ्गलादेशले बराबरी खेलेका छन् । ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज ... -
अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो
काठमान्डौ/अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ का ... -
राष्ट्रपति पौडेलद्वारा वर–पिपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ
काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन् । उनले आज राष्ट्रपति कार्यालय परिसरभित्र वर–पिपल रोपी चौतारो र ... -
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता
काठमान्डौ/मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन् । गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा ... -
सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
काठमान्डौ/ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ...







