-
शिक्षामन्त्री भट्टराईद्वारा सय दिने उपलब्धी सार्वजनिक
काठमान्डौ/शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालय मातहतका निकायहरूले गरेको नियमित कामलाई नै समेटेर १०० दिनको उपलब्धी सार्वजनिक गरेकी छन् ... -
कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त
काठमान्डौ/कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त भएका छन् । विहिबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई आवासीय राजदूतमा ... -
माल्दिभ्सलाई १३ गोल गर्दै भुटान सेमिफाइनलमा
काठमान्डौ/माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ। समूह बी अन्तर्गत बिहीबार दशरथ रंगशालमा ... -
मर्यादित भएर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह
काठमान्डौ/जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका ... -
चक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानमा जाँदै
काठमान्डौ/भारतको पूर्वी तटमा दश लाख भन्दाबढी मानिसहरू सुरक्षित आश्रयस्थलतर्फ भागिरहेको बताइएको छ । चक्रवात दानाले पश्चिम बङ्गाल र ओडिसा राज्यमा–लगभग ... -
कांग्रेस महामन्त्री थापा र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता
काठमान्डौ/नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । ... -
रास्वपाको आन्दोलन अब पोखराबाट काठमाडौंमा
काठमान्डौ/सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा थालेको आन्दोलन अब काठमाडौंकेन्द्रित गर्ने भएको ... -
घट्यो शेयरबजार
काठमान्डौ/साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयरबजारमा गिरावट आएको छ । यो हप्ता सुरुदेखि नै घट्न थालेको बजार बिहीबार अन्तिम ... -
लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमान्डौ/सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति ... -
सिआईबीबाट फोन गरेको भन्दै धम्की दिने युवक पक्राउ
काठमान्डौ/सिआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-१ ठूलो मिल चोक बस्ने ३० वर्षीय ... -
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक
काठमान्डौ/गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गका विभिन्न सडकखण्डको पुनःनिर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ... -
विश्व पोलियो दिवस : नेपाल पनि पोलियोको जोखिममा
काठमान्डौ/आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ । ...











