-
आमा सम्झाउने ‘मातृचक्र’
काठमान्डौ/संघर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ । आमा ... -
बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै
काठमान्डौ/वर्षायाममा बाढी आउँदा सप्तकोशीको ‘रौद्र’ रूप देखिन्छ। पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोशी नदीमा पानीको बहाव ... -
मुस्ताङबाट यस वर्ष ९२ करोड बढीको स्याउ निर्यात
काठमान्डौ/स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ। स्याउ निर्यात गरेर मुस्ताङी किसानले ... -
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमान्डौ/नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर ... -
पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ
काठमान्डौ/विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेको थोराङमा सरसफाइ गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला प्रहरी ... -
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
काठमान्डौ/हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेश लगायत ... -
विपी राजमार्ग पूर्णरूपमा यातायात सञ्चालन अनुमति
सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा आजदेखि पूर्णरूपमा सञ्चालन गर्न अनुमति दिएको छ । कार्यालयले जोखिमका कारण गत असोज ३० ... -
राष्ट्रपति पौडेलसँग विपक्षी दलका नेताहरूको भेट
काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदमा प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गरेका छन्। बुधवार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका ... -
एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले नयाँ पार्टी कार्यालय निर्माणका लागि भनी कीर्तिपुरमा लिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा रिट ... -
हुन्डाई विश्वकै ३०औं मूल्यवान् मोटर कम्पनी
काठमान्डौ/हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर पुगेको छ। यस कोरियाली कार उत्पादन कम्पनी सन् २०२४ मा इन्टरब्रान्डले बेस्ट ... -
बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग
काठमान्डौ/बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री ... -
राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने सत्ता पक्षका दलको निष्कर्ष
काठमान्डौ/सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्धामा समान धारणामा ...









