-
सार्वजनिक बिदामा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन
काठमान्डौ/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको ... -
नीतिगत सुधारमा सरकार प्रतिबद्ध : अर्थमन्त्री पौडेल
काठमान्डौ/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिन सक्ने आयोजनाहरूमा लगानी विस्तार गर्दै ... -
आँबुखैरेनीमा ४० हजार सयपत्रीका बिरुवा रोपियो
काठमान्डौ/तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा ४० हजार सयपत्रीका बिरुवा रोपिएको छ । गाउँपालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यान्चोक लघुउद्यम ... -
सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न पूर्वप्रहरी प्रमुखहरूको माग
काठमान्डौ/पूर्व प्रहरी संगठन प्रमुख मञ्च, काठमाडौंले सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ। मंगलबार ... -
लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
काठमान्डौ/लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको महाधिवेशनको टुङ्गो लगाउन यही भदौ १९ र २० गते काठमाडौंमा केन्द्रीय कार्यकारिणी समितिको बैठक ... -
मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट
काठमान्डौ/संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री प्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेटवार्ता गरेका छन्। ... -
गुल्मीका दुई पालिकाद्वारा तरकारीको बजारीकरण
काठमान्डौ/गुल्मीका दुई पालिकाले तरकारी र फलफूलको बजारीकरणको सुरुवात गरेका छन् । जिल्लाको धुर्कोट र रुरुक्षेत्र गाउँपालिकाले गाउँको कृषिजन्य उत्पादनको बजारीकरणको ... -
नेपालले मौलिक अधिकारका धेरै सवाललाई लिपिबद्ध गरिसकेको छ : प्रधानमन्त्री ओली
काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय ... -
फालिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री
काठमान्डौ/फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । तुलसीपुर ... -
एमालेको पोलिट्ब्युरो बैठक बस्दै, यस्ता छन् एजेन्डा
काठमाडौं/सत्तारूढ दल नेकपा एमालेको पहिलोपटक पोलिट्ब्युरो बैठक मंगलबार बस्दैछ। बैठक आज अपरान्ह १२ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुनेछ। ... -
काठमाडौँका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने
काठमाडौँ । काठमाडौँको अनामनगरलगायत विभिन्न क्षेत्रमा आज बिहानेदेखि देखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् ... -
टानको अध्यक्षमा पाण्डे निर्वाचित
काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् ...








