-
‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमै राखिने
काठमान्डौ/गत असारमा गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा अर्थात् ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमै राख्ने निर्णय गरिएको ... -
मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै
काठमान्डौ/मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो ... -
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमान्डौ/नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ... -
संसद्मा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
काठमान्डौ/प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको ... -
रौतहटमा अनिश्चितकालीन कर्फ्यु
काठमान्डौ/जिल्ला प्रशासन कार्यालय रौतहटले ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सिर्जना भएपछि ... -
समाजवादी मोर्चाको बैठक बस्दै, के छन् एजेन्डा ?
काठमान्डौ/समाजवादी मोर्चाको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे नेकपा ९एकीकृत समाजवादी०को कार्यालय आलोकनगरमा बस्ने बताइएको छ । ... -
त्रिविको उपकुलपतिका प्रतिस्पर्धीको अन्तर्वार्ता आज
काठमान्डौ/त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका प्रतिस्पर्धीहरूको अन्तर्वार्ता आज (आइतबार) हुने भएको छ । छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता ... -
कलाकार भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री
काठमान्डौ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत-सङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय ... -
लोकतन्त्र, मानव अधिकार र जनअपेक्षा
काठमान्डौ/ नेपालमा प्रजातन्त्रको स्थापना भएको सात दशक नाघिसक्यो । प्रजातन्त्रको पुनस्र्थापना भएकै झण्डै चार दशक हुन लागिसक्यो । प्रजातन्त्रलाई लोकतन्त्र ... -
हाम्रो कार्य संस्कृति परिवर्तन भएमा राष्ट्र विकासमा धेरै काम गर्न सकिन्छ : पर्यटनमन्त्री
काठमान्डौ/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफ्नो मन्त्रालयअन्तर्गतका क्षेत्रको सुधारमा निरन्तर लागिपर्नुभएको छ । मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै ... -
भोजपुरी टेलिशृङ्खला ‘खेलाडी’ युट्युबमा
काठमान्डौ/ विश्वभर फैलिएका भोजपुरी भाषी दर्शकलाई युट्युबका माध्यामद्वारा आफ्नै मातृभाषामा गीत, सङ्गीत र टेलिशृङ्खला प्रस्तुत गर्ने एउटा जमर्काे गरिएको छ ... -
‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आजदेखि सुरु
काठमान्डौ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आजदेखि काठमाडौँमा सुरु भएको छ । नेपाल कलापरिषद् ...









