-
सिरहा नगर स्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि
काठमान्डौ/सिरहा नगर स्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि सञ्चालन हुने भएको छ । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा ... -
यू-१६ फुटबल : भुटानले नेपाललाई ५-१ को फराकिलो गोलअन्तरले हरायो
काठमान्डौ/ मैत्रीपूर्ण फुटबलमा भुटानको महिला यु-१६ टीमले नेपाललाई ५-१ को फराकिलो गोलअन्तरले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालको ... -
विश्वकप छनोट खेलमा आज नेपाल र बहराइन भिड्दै
काठमान्डौ/फिफा विश्वकप-२०२६ अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ । नेपालले विश्वकप छनोटअन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्न लागेको हो । खेल ... -
दोस्रो डाँगीहाट प्रदेशस्तरीय फुटबलको फाइनलमा सिंहदेवी
काठमान्डौ/ मोरङको बेलबारीमा जारी दोस्रो डाँगीहाट प्रदेशस्तरीय फुटवल प्रतियोगिताको फाइनलमा सिंहदेवी सिधुवा फुटवल क्लब धनकुटा प्रवेश गरेको छ । दोस्रो ... -
इंग्लिस प्रिमियर लिग: आर्सनल र लिभरपुलले बराबरी खेले
काठमान्डौ/इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार लिभरपुल र आर्सनलले एक–एक गोलको बराबरी खेलेका छन्। शनिबार राति लिभरपुलको घरेलु मैदान ... -
विश्वकप छनोट : आज युएईसँग खेल्दै नेपाल
काठमान्डौ/फिफा विश्वकप छनोट अन्तर्गत आज नेपालले युएईसँग खेल्दैछ। युएईको दुबईमा नेपाली समयअनुसार आज राति ९:३० बजे नेपालले दोस्रो चरणको पहिलो ... -
लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल
काठमान्डौं/मुलुकको पूर्वी तराईमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन् । खेलाडीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । तर खेलाडीलाई खेल सामग्री ... -
त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततर्फ
काठमान्डौं/नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको ... -
फिफा वरियतामा नेपाल पहिलेकै स्थानमा
काठमान्डौ/विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत ... -
सावित्राको गोलले नेपाल हारबाट जोगियो
काठमान्डौ/अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र घरेलु टोली बङ्गलादेशले बराबरी खेलेका छन् । ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज ... -
नेपाली महिला फुटबल टोली आज बंगलादेशसँग खेल्दै
काठमान्डौ/नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आज घरेलु टोली बंगलादेशसँग खेल्दै छ । खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका ... -
नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान
काठमान्डौ/नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ । यही असार २८ र ...