-
गण्डकी प्रदेश सरकार गठनमा अन्योल
काठमान्डौ/गण्डकी प्रदेशमा माओवादी केन्द्रकाकै कारण सरकार गठनमा अन्योल देखिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दलहरूलाई नयाँ सरकार गठनका ... -
बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने
काठमान्डौ/जिल्ला प्रशासन कार्यालय बागलुङसहित १३ सरकारी कार्यालयले सार्वजनिक बिदाका दिन पनि सेवा दिने भएका छन् । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा ... -
विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम
काठमान्डौ/गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा (एसइई) सकाएर बसेका विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ । ... -
यार्सागुम्बा सङ्कलनका लागि लेकतर्फ लागे
काठमान्डौ/बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु ... -
अर्थशास्त्रमा अब्बल, राजनीतिमा सिकारु ,स्वर्णिम ,अब कस्तो होला आगामी दिन ?
काठमान्डौ/अर्थशास्त्री स्वर्णिम वाग्ले चैत १६ गते नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको खबर पढ्दा, हेर्दा र सुन्दा ... -
ऋण लिएर वडामा खानेपानी पु¥याउने योजना साकार बन्दै
काठमान्डौ/जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ऋण लिएर वडावासीमा खानेपानी पु¥याउने योजना साकार हुन लागेको छ ... -
कांग्रेस केन्द्रीय सदस्य भण्डारीकै वडामा घण्टी लाई दोब्बर मत , वाग्लेको अग्रता कायममै
काठमान्डौ/कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीले कांग्रेसको करिब दोब्बर मत पाएको छ ।केन्द्रीय सदस्य भण्डारीको वडा भानु नगरपालिका वडा ... -
सरकार गठन आह्वानमा ढिलाइ
काठमान्डौ/गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ भएको छ । शनिबारको गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत ... -
मुस्ताङमा चौँरीको आलो रगत पिउनेको भीड
काठमान्डौ/मुस्ताङको थासाङ गाउँपालिका– २ बोक्सी खोलामा वैशाख आठ गतेदेखि सुरु भएको चौरीको आलो रगत पिउने मेलामा भीड लागेको छ । ... -
तनहुँमा निरन्तर वाग्लेको अग्रता ,५० प्रतिशत मत आउँछ भन्ने पूर्वानुमान थियो: स्वर्णिम वाग्ले
काठमान्डौ/आइतबार सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ ।मतगणना सुरु भएदेखिनै राष्ट्रिय स्वतन्त्र पार्टीका ... -
अदालत भित्रै अशान्ति मच्चाउने तीन पक्राउ
काठमान्डौ/अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको ... -
रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग
काठमान्डौ/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका गेमबहादुर गर्बुजाले सय भन्दा बढी प्लास्टिकका बोत्तलमा गाईभँैसीको मलमूत्र सङ्कलन गरेर राख्नुभएको छ । घराम्दीकै निर्मला ...










