-
गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब बढी
काठमान्डौ/गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८÷७९ सम्मको बेरुजु रु दुई ... -
अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु ,एकको जीवित उद्धार
काठमान्डौ/म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै ... -
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा
काठमान्डौ/तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ... -
गण्डकी प्रदेशका प्रमुखसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेश
काठमान्डौ/गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङसमक्ष महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदन सोमबार पेश गरिएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा ... -
अवसरवादी बाट सचेत रहनुपर्छ : नेता कोइराला
काठमान्डौ/नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अवसरवादी चरित्रका कारण पार्टी कमजोर हुने भएकाले सचेत रहनुपर्ने बताउनुभएको छ । तनहुँको भानु ... -
तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा,पर्यटकीय चहलपहल बड्दै
काठमान्डौ/म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक ... -
आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति
काठमान्डौ/वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ ।आइतबार दिउँसोदेखि जिल्लाको ... -
जीप दुर्घटना हुँदा चालकको मृत्यु , सात जना घाइते
काठमान्डौ/पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ... -
उप निर्वाचनमा बुथ क्याप्चर हुन सक्छ : स्वर्णिम वाग्ले
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले वैशाख १० को उपनिर्वाचनमा बुथ क्याप्चर हुन सक्ने बताएका छन् । ... -
बस्ती संरक्षणका लागि ग्याबिन पर्खाल
काठमान्डौ/म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटलाई कटानबाट जोगाउन ग्याबिन जाली भरेर पर्खाल लगाइएको छ । ... -
फोहरबाट दैनिक दश हजार आम्दानी गर्दैै पालिका
काठमान्डौ/सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहर व्यवस्थापनमा चुनौती थपिन थालेको छ ।कतिपय पालिकालाई फोहर ... -
५४ मेगावाटको जलविद्युत् आयोजनाको विद्युत् असारबाट राष्ट्रिय ग्रिडमा थपिने
काठमान्डौ/लमजुङको दोर्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाको विद्युत् असारबाट राष्ट्रिय ग्रिडमा थपिने भएको ...









