-
तनहुँको मार्कीचोक २२० केभी सबस्टेसन सञ्चालनमा
काठमान्डौ/तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । मर्स्याङ्दी-काठमाडौँ २२० ... -
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
काठमान्डौ/समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको आँबुखैरेनी-५ छिम्केश्वरी लाब्दीमा २० रोपनी जमिनमा व्यावसायिक रायो सागखेती गरिएको ... -
३१ वर्षपछि बागीश्वरी सडक कालोपत्र
काठमान्डौ/एकतीस वर्षपछि व्यास नगरपालिका-११ स्थित बागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । संघीय सरकारबाट रु. चार करोड बजेट विनियोजन भएपछि ... -
प्लाष्टिक झोलामुक्त अभियान : तीन सय ९१ किलो प्लाष्टिक जफत
काठमान्डौ/प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ ... -
बाँदरले दुःख दिएपछि कफीखेतीमा आकर्षित कृषक
काठमान्डौ/तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी ... -
तनहुँको सयपत्री कतार निर्यात
काठमान्डौ/आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो ... -
ट्याक्टरको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु
काठमान्डौ/व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिँदा आठ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ... -
प्रधानमन्त्री रोजगार कार्यक्रम : सडक ढलानमा स्थानीयलाई अवसर
काठमान्डौ/बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि ... -
आँबुखैरेनीमा ४० हजार सयपत्रीका बिरुवा रोपियो
काठमान्डौ/तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा ४० हजार सयपत्रीका बिरुवा रोपिएको छ । गाउँपालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यान्चोक लघुउद्यम ... -
जीविकोपार्जनसँग पर्यटनलाई जोड्न तनहुँमा चियाखेती
काठमान्डौ/जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन् । ऋषिङ गाउँपालिकाले वडा नं ३ स्थित ... -
तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता
काठमान्डौ/आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ ... -
दमौली अस्पतालमा सर्प दंशको उपचार केन्द्र बनाइने
काठमान्डौ/तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सर्प दंशको उपचार केन्द्र सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको सहयोगमा अस्पतालमा सर्प दंशको उपचार ...