-
विद्यालयलाई आर्थिक स्रोत जुटाउन सामूहिक व्रतबन्ध, पाँच लाख सङ्कलन
काठमान्डौ/फागुन : सनातन हिन्दू संस्कारको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण गर्न नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा सञ्चालित सहिद ... -
झुट्टा प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षक थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक मञ्जु कुमारी थापा ९ओझा० विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शिक्षक नियुक्ति हुँदा शैक्षिक ... -
सिस्डोल र बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न प्रतिबन्ध
काठमान्डौ/आजबाट सिस्डोल र बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न रोक लगाइएको छ । ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले काठमाडौंबाट ... -
जापान पठाईदिन्छु भनी ठगीको आरोपमा वडाध्यक्ष तामाङ पक्राउ
काठमान्डौ/नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडानम्बर १ का पूर्व वडाध्यक्ष सुनबहादुर तामाङ पक्राउ परेका छन् ।यसअघि चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेर उच्च ... -
रहेनन् वडाध्यक्ष लामा
काठमान्डौ/नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा ४४ ... -
टिपरको ठक्करबाट पुरुषको मृत्यु
काठमान्डौ/नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका ... -
दोर्खु खोलाको पक्की पुल १४ महिना अगावै सम्पन्न
काठमान्डौ/नुवाकोटको तादी गाउँपालिका–३ खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको पक्की पुलको आज बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले उद्घाटन ... -
पशुमा अज्ञात रोगको सङ्क्रमण
काठमाडौँ/नुवाकोटको सूर्यगढी गाँउपालिकाको विभिन्न बस्तीका पशुमा अज्ञात रोगको सङ्क्रमण फैलिएको छ । एक साताअिघ वडा नं ४ को बेलडाँडा र ... -
अनलाइन फारम विदुर नगरपालिकाले निः शुल्क भरिदिने
काठमाडौँ/जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम विदुर नगरपालिकाले निःशुल्क भरिदिने भएको छ । नुवाकोटका ... -
विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालयको कक्षा घटुवा
काठमान्डौ/नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ । शैक्षिक सत्र २०७८/७९ ... -
विद्यार्थी सङ्ख्या कम भएपछि १९ सामुदायिक विद्यालयको तह समायोजन
काठमान्डौ/नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ । शैक्षिक सत्र २०७८/७९ ... -
महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ
काठमाडौ/आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पु¥याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ...