-
‘आदिपुरुष’को विवादको कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई सञ्चार मन्त्रालयको आग्रह
काठमान्डौ/भारतीय फिल्म ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आग्रह ... -
आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइनेछ : सञ्चारमन्त्री शर्मा
काठमान्डौ/सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइने बताउनुभएको छ ।आज मन्त्रालयमा ‘आमसञ्चार ... -
हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ : मन्त्री शर्मा
काठमान्डौ/सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमाली क्षेत्रमा देखिएको टेलिकमको नेटवर्कको समस्या समाधानमा चासो व्यक्त गर्नुभएको छ । सगरमाथा ... -
श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस
काठमान्डौ/न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार ... -
मन्त्रिपरिषद्को बैठक द्वारा नीति तथा कार्यक्रम पारित
काठमान्डौ/सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय ससदकोृ संयुक्त बैठकमा ... -
विदेशबाट फर्किने नेपाली नागरिकले २ वटा मोबाइल ल्याउन पाइने
काठमान्डौ/विदेशबाट आउँदा अब दुई वटा मोबाइल ल्याउन पाइने भएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा जानेहरूले पहिला ... -
प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ हुनुपर्छ : मन्त्री शर्मा
काठमान्डौ/सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एकअर्कासँग जोडिएको बताउनुभएको छ । तिसौँ विश्व प्रेस स्वतन्त्रता ... -
राजनीतिक व्यवस्था परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री शर्मा
काठमान्डौ/सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षामा नेपाली पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ... -
सूचना दाताको सुरक्षाका लागि गम्भीर हुनुपर्छ : मन्त्री शर्मा
काठमान्डौ/सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी रहेको बताएकी छिन् । शुक्रबार राष्ट्रिय सूचना ... -
सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्याउनुपर्छ : मन्त्री शर्मा
काठमान्डौ/सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताउनुभएको छ ।राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा ... -
सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवस्था गर्दैछौँ : मन्त्री रेखा शर्मा
काठमान्डौ/सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको ‘एजेन्डा’लाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण ... -
सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको मन्त्री शर्माको भनाई
काठमान्डौ/नेपाल रकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताउनुुभएको छ । दाङको राप्ती गाउँपालिकामा ...




