-
आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल
काठमान्डौ/दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल हुदैँछ । खेल टी-यु क्रिकेट मैदानमा दिउँसो १ ... -
फुटबलको विकासका लागि ‘एन्फा कम्युनिटी कोचिङ’
काठमान्डौ/फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा यहाँ सञ्चालित एन्फा कम्युनिटी कोचिङ सम्पन्न भएको छ । चार ... -
आजदेखि आइपीएल सुरु, पहिलो खेलमा चेन्नई र बैंग्लोर भिड्दै
काठमान्डौ/विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग ९आइपीएल० आज९शुक्रबार०देखि सुरु हुँदै छ । आइपीएलको उद्घाटन खेलमा ... -
विश्वकप छनोट खेलमा आज नेपाल र बहराइन भिड्दै
काठमान्डौ/फिफा विश्वकप-२०२६ अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ । नेपालले विश्वकप छनोटअन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्न लागेको हो । खेल ... -
दुई टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा
काठमान्डौ/नेपालले घरेलु मैदानमा आयरल्यान्ड वोल्भससँग दुई टी-२० र भारतमा खेल्ने त्रिकोणात्मक टी-२० सिरिजको लागि आफ्नो टोली घोषणा गरेको छ । ... -
वुमन्स प्रिमियर लिगको उपाधि बैंग्लोरलाई
काठमान्डौ/भारतमा भएको वुमन्स प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ । आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले ... -
पिएनजीले जित्यो टी-२० सिरिजको उपाधि, नेपाल ८६ रनले पराजित
काठमान्डौ/नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा ... -
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : उपाधिका लागि पिएनजीको सामना गर्दै नेपाल
काठमान्डौ/हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी ९पीएनजी० बीच भिडन्त हुनेछ । ... -
पिएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा
काठमान्डौ/नेपालले पीएनजीलाई पराजित गरेको छ । हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो । नेपालले ... -
पहिलो पटक अन्तरनगर महिला कबड्डी हुँदै, १७ नगरपालिकाबीच प्रतिस्पर्धा
काठमान्डौ/भक्तपुर नगरपालिकाले नेपालमै पहिलोपटक आयोजना गर्न लागेको अन्तरनगर महिला कबड्डी प्रतियोगितामा सातवटै प्रदेशबाट १७ वटा नगरपालिकाले प्रतिस्पर्धा गर्ने भएका छन् ... -
वर्षाका कारण फेरी रोकियो नेपाल र हङकङबीचको खेल
काठमान्डौ/वर्षाका कारण त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल पुनः रोकिएको छ । हङकङस्थित मिसन रोड मैदानमा आइतबार ... -
गण्डकीमा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’
काठमान्डौ/गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ । यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको ...










