Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सशस्त्र प्रहरीमा काम गर्ने अवसर, ९३२ कर्मचारी माग – Lekhanpeeth

सशस्त्र प्रहरीमा काम गर्ने अवसर, ९३२ कर्मचारी माग

336
0
Share:

काठमान्डौ/सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

 

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।

 

दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिनेछ ।

91689295419.jpg

Tagsapf
Share: