Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
८२ जना वरिष्ठ हवलदार सहायक निरीक्षकमा बढुवा सिफारिस – Lekhanpeeth

८२ जना वरिष्ठ हवलदार सहायक निरीक्षकमा बढुवा सिफारिस

317
0
Share:

काठमान्डौ/सशस्त्र प्रहरी बल, नेपालमा साधारण समूह र साधारण उपसमूहका ८२ जना सशस्त्र प्रहरी वरिष्ठ हवलदार सशस्त्र प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

 

बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

Share: