Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एकीकृत समाजवादीको सचिवालय बैठक जारी – Lekhanpeeth

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

194
0
Share:

काठमान्डौ/नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । ललितपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको हो ।

 

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी छाडेका नेताहरुको ठाउँमा अरु नेतालाई जिम्मेवारी दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नेताहरु मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुणामणि जंगलीलगायतले पार्टी छोडेपछि उनीहरुको जिम्मेवारी रिक्त छ ।

 

Share: