संसद् सञ्चालन गर्न दलहरूबीच दुई बुँदे सहमतिमा हस्ताक्षर हुँदै

242
0
Share:

काठमान्डौ/बुधबारको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको छ । सिंहदरबारमा जारी राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सहमति जुटिसकेको र हस्ताक्षर गर्ने तयारी भइरहेको ती नेताले जानकारी दिए । ‘आजको बैठक चल्छ । औपचारिक रुपमा हस्ताक्षर भने केहीबेरमा हुनेछ । ‘

Share: