Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सर्वोच्चमा आजदेखि मुद्दाको पेसी तारिख ‘अटोमेसन’ प्रणालीबाट – Lekhanpeeth

सर्वोच्चमा आजदेखि मुद्दाको पेसी तारिख ‘अटोमेसन’ प्रणालीबाट

Share:

काठमान्डौ/सर्वोच्च अदालतमा आजदेखि पेसी तारिखका लागि स्वचालित (अटोमेसन) लागू हुने भएको छ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न आजदेखि यो प्रणाली शुरु गर्न लागेको जानकारी दिए ।

 

यो प्रणाली लागु भएसँगै अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले ‘सिस्टम’भित्रैबाट तारिख पाउनेछन् । अहिले परीक्षणका रूपमा सर्वोच्च अदालतमा सुरु गरिएको हो ।

Share: