Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बालेन दम्पतीलाई पुत्रीलाभ – Lekhanpeeth

बालेन दम्पतीलाई पुत्रीलाभ

204
0
Share:

काठमान्डौ/काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पुत्रीलाभ भएको छ । शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।

 

विवाह गरेको पाँच वर्षपछि बालेन दम्पती आमाबुबा बनेका हुन् ।

Share: