गभर्नर अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

154
0
Share:

काठमान्डौ/सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सुष्मलता माथेमाको एकल इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।

 

गभर्नर नियुक्त हुन आवश्यक अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर भएको थियो ।

Share: