Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशन अनुमति – Lekhanpeeth

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशन अनुमति

222
0
Share:

काठमान्डौ/नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ। बोर्डले पुस १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो ।

 

बोर्डले बैंकलाई १स्१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । अब बैंकले २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Share: