Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?

280
0
Share:

काठमान्डौ/साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलामा एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

 

तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Share: