Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चन्द्रागिरि हिल्सको सीईओमा प्रधान नियुक्त – Lekhanpeeth

चन्द्रागिरि हिल्सको सीईओमा प्रधान नियुक्त

173
0
Share:

काठमान्डौ/चन्द्रागिरि हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अरुण प्रधान नियुक्त भएका छन् ।

 

सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई सीईओ तथा महाप्रबन्धक नियुक्त गरेको हो । उनलाई आजदेखि लागू हुनेगरी सीइओ नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।

Share: