Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कुवेतविरुद्ध जितका लागि नेपालले पायो ७४ रनको लक्ष्य – Lekhanpeeth

कुवेतविरुद्ध जितका लागि नेपालले पायो ७४ रनको लक्ष्य

191
0
Share:

काठमान्डौ/मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

 

कुवेतले निर्धारति २० ओभरमा ९ विकेट गुमाउँदै हुँदै ७३ रन जोड्यो ।

Share: