Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य – Lekhanpeeth

नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य

231
0
Share:

काठमान्डौ/त्रिकोणात्मक टी-२० आई शृंखलामा नेदरल्याण्ड्सले जितका लागि नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ ।

 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो । उसका लागि मिचेल लेभिटले १३५ रन बनाए ।

Share: