Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौँको शंखमुलमा आगलागी – Lekhanpeeth

काठमाडौँको शंखमुलमा आगलागी

229
0
Share:

काठमान्डौ/शंखमुलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ ।

 

दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आउन बााकी रहेको पैहरीले जनाएको छ ।

Share: