काठमान्डौ/राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ८७ करोड रकम विनियोजन गरिएको छ ।
प्राविधिक शिक्षाका लागि १ अर्ब ५९ करोड रकम विनियोजन गरिएको छ ।