असार तीन गते सार्वजनिक बिदा

94
0
Share:

काठमान्डौ/सरकारले असार तीन गते सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मालवलम्बीहरूको चाड बक्र ईदका अवसरमा सो बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

 

मन्त्रिपरिषद्को बिदा दिने निर्णयअनुसार गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेको हो ।

Share: