Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौँको सोह्रखुट्टेमा सडक भाँसियो – Lekhanpeeth

काठमाडौँको सोह्रखुट्टेमा सडक भाँसियो

187
0
Share:

काठमान्डौ/काठमाडौँको सोह्रखुट्टेमा सडक भाँसिएको छ । बिहान करिब ५ः३० बजे ठुलो आवाजका साथ सडक भाँसिएर पानी निस्किएको काठमार्डौं महानगरपालिका १६ का कार्यवाहक वडाध्यक्ष पुष्प महर्जनले जानकारी दिए।

 

बुधवार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो । बुधवार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो ।

 

भाँसिएको सडकको खाल्डोबाट पानी बाहिर निस्किएको छ, ठुलो आवाज पनि आएर सडक भाँसिएकाले पानीको मूल फुटेको हुनसक्ने अनुमान गरिएको महर्जनले बताए ।

Share: