महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

118
0
Share:

काठमान्डौ/महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको राजीनामा स्वीकृत भएको छ ।

 

उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो राजीनामा बुझाएका थिए । उक्त राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरेर मंगलबार जानकारी दिइन् ।

 

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएर सरकार बनेपछि पोखरेलले राजनीनामा बुझाएका हुन् ।

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

Share: