Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी – Lekhanpeeth

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

195
0
Share:

काठमान्डौ/मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

 

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफलसँगै विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने जनाइएको छ।

Share: