Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सोमबार सुन-चाँदीको मूल्य सामान्य घट्यो – Lekhanpeeth

सोमबार सुन-चाँदीको मूल्य सामान्य घट्यो

220
0
Share:

काठमान्डौ/साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य सामान्य घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ७०० रुपैयाँ बढेको सुनको मूल्य सोमबार १०० रुपैयाले घटेको हो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

Share: