Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना – Lekhanpeeth

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

160
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.८५ रुपैयाँ रहेको छ ।

 

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.६३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.०५ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.४५ रुपैयाँ रहेको छ ।

 

यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.६५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७० रुपैयाँ रहेको छ ।

Share: